प्यारो लाग्न थाल्यो-पवित्रा राई

 
प्यारो लाग्न थाल्यो छाडी गाको छानो
छाती पोल्छ मन रुन्छ झनै भयो गारो
सम्झनाले मन रुन्छ बिर्सन्न नै राम्रो

दुई चार दिन हो भन्दै धेरै भाका काट्यो
साहु आई पास गर्यो कि बन्द कि हो देको
सम्झनाले मन रुन्छ बिर्सन्न नै राम्रो

त्यहि झुपडीको कथा लाग्छ प्यारो
बाउ बाजेको चिनो अनि परिश्रम गाको
सम्झनाले मन रुन्छ बिर्सन्न नै राम्रो

त्यहि जन्मी हुर्कि छाडी गाको छानो
कसरी भुल्न सक्छु झल्झली आँखैमा आको
सम्झनाले मन रुन्छ बिर्सन्न नै राम्रो

This entry was posted on Tuesday, June 5th, 2012 and is filed under कविता-गीत-मूक्तक-गजल, खोटांग समाचार. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

4 Responses to “प्यारो लाग्न थाल्यो-पवित्रा राई”

  1. dinesh rai on June 8th, 2012 at 9:21 am

    very nice poet go on

  2. Bhupa Raj Rai on July 22nd, 2012 at 4:14 pm

    असाधै, राम्रो ” कबिता ” मलाई एकदम मन पर्‍यो!! जहाँ गए पनि सबैलाई प्यारो लाग्छ्! आफ्नो जन्मिएको गाउ यसै भाबमा धेरै राम्रो कबिता समाबेश गर्नु भएको छ्! नाना: पबित्रा राई ज्यु लाई म नि मुरिमुरी धन्याबद्! दिन चाहन्छु!!

  3. Puran Mewahang Rai on September 4th, 2012 at 11:35 am

    Pyaro Lagna Thalyo
    Kabita malai panee dhera man paryo?
    congratulation
    keep continue

  4. dinesh rai on February 9th, 2013 at 5:42 pm

    well done to pabitra gee.

Leave a Reply