सास्कृतिक तथा भाग्यासाली चिठ्ठा सम्पन्न

प्रेम लामा – दोहा – खोटाङ हलेसी स“ास्कृतिक परिवार द्वरा आयोजीत भाग्यासाली चिठ्ठा कार्यक्रम मा प्रमुख अतिथीको आसन ग्रहन गर्दै खोटाङ सेवा समाजका तृतिय उपाध्यक्ष मनहरि आचार्य रहेको थियो भने बिषेश अथिती मा नेपालि प्रवासी भुजेल सेवा समाजका अध्यक्ष हेमेन्द्र खवास थिए । त्यसैगरी अतिथी जनप्रगतिशील मञ्च कतारका कार्यबहाक अध्यक्ष मान बा. पुन ,धनकुटा सेवा समाजका उपाध्यक्ष गणेश बुढाथोकी त्यसै गरी आरमभ्य नाटय डबलीका सरोज श्रेष्ठ थिए । साथै बिभिन्न संघ संस्थाबाट प्रतिनिधहरुको साथै खोटाङवासीहरुको वाक्लो उपस्थिति रहेको थियो । भने संस्थाका सदस्य अक्षकोष संयोजक अनिल र्राईले अतिथिहरुलाई स्वागत मंतब्य दिएको थियो । सास्कृतिक संयोजक सन्देश र्राईले कार्यक्रम शुरु गरिएको थियो भने रमेश लावतीले उत्घोष गर्नूको साथै कलाकारहरुले विभिन्नि संगिती नृत्य तथा गीतहरु प्रस्तुत गरेर उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । संस्थाका कोषाअध्यक्ष दशरथ र्राई ले -बचत खाता खोल्न र शेयर सदस्यता लिन आग्रह गर्दै ब्ौंक चेक समेत शो गन गरिएको थियो । दैनिक/मासिक/त्रोमासीक र बाषिर्क बचत गर्न सकिने जानकरी गराइएका थिए उपस्थित अतिथिहरुलाई कार्यक्रम हलमा । साथै १७ जना शेयर सदस्यहरुलाई प्रमान-पत्र्ा बितरण गरिएको थियो । भने दर्ुइ जनालाई स-सम्मान पत्र दिएको थियो । अध्यक्ष दर्जिमान परियारले उपस्थिति खोटाङवासी तथा अन्य समाजका अतिथिहरुलाई धन्यवाद दिंदै कार्यक्रम बिर्सजनका घोषना गरिएको थियो । खोटाङ हलेसी भाग्यासाली चिठ्ठामा पर्ने ब्यक्तिहरुकेा नाम यस प्रकार रहेकाछन् । -१ बिनोद बुढाथोकि मगर चिठ्ठा नं.-२९२६) -२ पारमेश्वर यादव चिठ्ठा नं.-५९२) -३ सान्ता खत्री नं.-२३१४) -४ दिनेश नं.-३१७) -५ मौल धन र्राई नं.-०७६), -६ बल ब. चिठ्ठा नं.-२३९) -७ कुमार गौतम चिठ्ठा नं.-६०५) -८ सुरेन्द्र महत्तो चिठ्ठा नं.-४०४) -९ ओम ब. खड्का चिठ्ठा न -२३८२) पुरस्कार जित्न सफल भएका छन् । बिजेताहरुले अर्धकट्टी लियर एक महिना भित्रमा उपहार सामान लिन आउन संस्थाले अनुरोध गरेका छन् भने एक महिना भित्र अर्धकटी लिएर नआएमा सामान संस्थको हुने छ सामान दिईने छैन । कार्यक्रम संयोजक तथा संचालन हरि थापा गरेका थिए ।

 

This entry was posted on Monday, April 16th, 2012 and is filed under एशिया, Latest Update. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

One Response to “सास्कृतिक तथा भाग्यासाली चिठ्ठा सम्पन्न”

  1. keshab budhathoki-nirmali danda-3 khotang on July 30th, 2012 at 1:09 pm

    ma ahile kamko silsila ma khadi muluk ko U A E ma 6u.ra ma pani 1 khotange basinda hu.malai dherai khushi lageko 6,kina ki hamro ktg le pani derai ramra ramra program haru gareko dekhda ra sunda malai pani khushi lag6.aagami din haruma pani yestai ramra ramra ra chetana mulak,ship mulak kam haru gardai janu par6 mero dharana 6.

Leave a Reply