पुरुषको शव फेला-दमन राई/खोटाङ
चैत्र-९, खोटाङ्गको बुईपा र राजापानीबीचको साप्सुखोला दोभानमा पुरुषको
एउटा बेवारिसे शब फेला परेको छ । सुनकोसी नदीको किनारमा पर्ने
गोडेलीघाटमा अन्दाजी ३० बर्षो पुरुषको शब सडेको अवस्थामा फेला परेको
हो । जिन्स पाईन्ट, सेतो जुत्ता, मुखमा रुमाल बाधेको र भेष्टले टाउको
छोपिएको अवस्थामा फेला परेको शवको पहिचान नभएपछि स्थानियबासी र
प्रहरीको रोहवरमा गाडिएको बुईपा प्रहरीचौकीले जनाएको छ ।
।।


Leave a Reply