अझै पनी गुन्जि रहोस-पवित्रा राई


अझै आउ धेरै परिघातहरु
पर्खिरहेकैछु तिमिलाई

अझै आउ धेरै दुःख वेदनाहरु
पर्खिनेछु हाँसी खुःसी जिउनलाई

अझै पनि लागिरहोस चोटहरु
परिग्रहण गर्नेछु संसार हसाउनलाई

अझै बल्झिरहोस अतितहरु
नयान भरी दृश्यहरु देख्नलाई

अझै पनि रेट चुलेसीको धारहरुले
सक्नेछु हजारौ परिघातहरु सहनलाई

अझै पनि गुन्जी रहोस तुच्छ शब्दहरु
तयारीछु हजारौ परागमहरु सहनलाई

This entry was posted on Saturday, February 11th, 2012 and is filed under कविता-गीत-मूक्तक-गजल, खोटांग समाचार. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

Leave a Reply