जताततै साथी-पवित्रा राई

गाउँदेखी सहरतिर लागे त्यही पनि साथी
सहर छाडी विदेश आए यही पनि भेटे
सबै जना साथी नै साथी
पुग्यो अब नबनाउने साथी
विदेश आए वारी पारी पुर्व पश्चिम
सबैतिरको चिन्न भेटृन पाए
एक दिन हिडे दुई दिन हिडे
जताततै भेटाए साथी
ओ हो कति धेरै साथी
पुग्यो अब नबनाउने साथी
बाटै बाटो शहरै शहर देश विदेश साथी
मवायल, एसेमेस,च्याटिङ,फेस बुक
जताततै बनिसके साथी
ओ हो कति धेरै साथी
पुग्यो अब नबनाउने साथी
कति फरक फरक
परिचयले बनि सके साथी
च्याटिङमा अर्कै
मवायलमा फाल्टै
भिन्दा भिन्दै नाम फेरेर
आफु होईन हिरोनीको
पोस्टकार फेसमा राखेर
छि भयो अब भने नबनाउने
साझा नामले जोडिएको साथी
चकाप दिदा एउटा नामले चिने पनि
बोलाउने नाम बेग्लै
फोटो हेर्दा फरक भए पनि
प्रतकक्ष्य मान्छे भेट्दा उरुस्तै
नर नाता चेली माईती
सबै फेस बुकको साथी
पुग्यो अब नबनाउने साथी
दुनियलाई ढाट्नने नाम राखे पनि
अनुहार फेर्न नसकिने
नक्कली नामले गर्दा
आफ्नै परिवारमा पनि चिन्न नसकिने
पुग्यो अब नबनाउने साथी
अचम्मको चलन आयो
आफ्नै घर परिवारदेखी
भिविन्न मुलुकको मान्छेहरु पनि
फेस बुक र मवायलको साथी
भेटमा कुटा कुट गरेको भन्दा
कम्पियुटरमै चल्छ सारो हानाहानी
पुग्यो अब नबनाउने साथी


Leave a Reply