मेरो खोटांग मेरो प्राण एकता हो हाम्रो शान ।

घर जलेरपछि खोटाङमा तीन परिवारको बिचल्नी
दमन राई/खोटाङ

बैसाख-१३, आगोलागीमा घर जलेर नष्ट भएपछि खोटाङमा तीन परिवार बिचल्नीमा परेका छन् । आगोलागीमा घर र घरमा भएका सवै नगद, अन्नपात, भाँडाकुँडा र लत्ताकपडा जलेपछि पौवासेरा-५ चिउरीबोटेका रामबहादुर राउत, दानबहादुर राउत र कर्ण बहादुर राउतको परिवार बिचल्नीमा परेका हुन् । आगोलागीमा घर र आवश्यक सामग्रीहरु जलेपछि राउत परिवार हिजो मंगलबारदेखि छिमेकीको घरमा बसिरहेका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीको भनाई छ ।

यसैबीच, आगलागीमा परी बिचल्नीमा परेका खोटाङ बिजयखर्कका चार अग्निपिडित परिवारलाई राहत रकम बितरण गरिएको छ । बिजयखर्क गाबिसले बिजयखर्क-७ का सात अग्निपिडित परिवारमध्ये हेमसागर ढकाल, भबकृष्ण ढकाल, बिष्णुप्रसाद खनाल र मिना बिश्वकर्माको परिवारलाई प्रतिघर सात हजारका दरले राहत रकम प्रदान गरेका हुन् । स्थानीय जुरेथुम्का सामुदायीक बनबाट फैलिएको डढेलोबाट सल्किएको आगोले गत सोमबार घर पर्ूण्ारुपमा जलेपछि बस्थिापित बनेका परिवारलाई राहत रकम प्रदान गरिएको गाबिस सचिव केदारनाथ खनालले बताउनु भयो । आगलागीबाट बिस्थापित बनेका आगलागी पिडित परिवारहरु अहिले छिमेकीको आश्रयमा बसिरहेका छन् ।

करेन्ट लागरे खोटाङमा बिद्युत प्राधिकरण शाखाका कर्मचारी गम्भरि र्घाईते
दमन राई/खोटाङ

बैसाख-१९, फल्ट भएको विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर खोटाङमा नेपाल बिद्युत प्राधिकरण शाखाका एक कर्मचारी गम्भरि र्घाईते भएका छन् । जिल्लाकोर् इन्द्रणीपोखरीमा भएको विद्युत फल्ट मर्मत गर्नेक्रममा करेन्ट लागेर विद्युत प्राधिकरण शाखा दिक्तेलका फ्यूज सेवामा कार्यरत कर्मचारी प्रमोद यादव गम्भीर घाइते हुनु भएको हो । गम्भीर र्घाईते बनेका यादवको अहिले सिमपानी उपस्वास्थ्यचौकीमा उपचार भइरहेको छ । तत्काल हेलीकप्टर झिकाईए पनि मौसममा खराबी आएका कारण र्घाईतेलाई अन्यत्र लैजान नसकिएको नेपाल बिद्युत प्राधिकरण शाखा खोटाङले जनाएको छ । र्घाईतेलाई भोली हेलीकप्टरमार्फ काठमाडौ लगिने प्राधिकरणले जनाएको छ । र्घाईते सिकिस्त अवस्थामा रहेको स्वास्थयकर्मीले बताएका छन् ।

यसैबीच, सोलारबाट लागेको आगोले जिल्लाको दर्ुर्छिममा एक घर जलेर नष्ट भएको छ ।  सोलार टुकी चार्ज गर्नेक्रममा विद्युत सट भएर लागेको आगोले दर्ुर्छिम-३ हात्तीढुंगाका हर्कबहादुर राईको घर जलेको हो । आगोलागीबाट राईको करिब तीन लाख बराबरको क्षती भएको स्थानीय तामन राईले जानकारी दिनु भयो ।

यात्रा मेरो कहिले टुंगिएन-पवित्रा राई
कति रेटे सारंगीको तार मादलुको तालमै बजेन

धेरै रचे संगीतहरु तर गीतको भाकै बुझिएन

कति सुने धुनहरु मुरलीको अर्थै बुझिएन

कति दुख्यो घाउहरु मलम लाउनै सकिन

बाल्न खोजे बक्तिहरु दियो मैले भेट्न सकिन

धेरै धाए मन्दिरहरु मैले पुज्ने देउतै चिनीन

भगुवानको नाम लिए दैवसंग जित्नै सकिन

हिड्न खोजे बाटोहरु काँडाहरु तोड्न सकिन

टिप्न खोजे फुलहरु वशन्तमा फुल्नै सकेन

धेरै देखे सपनाहरु बिपनीमा भेट्न सकिन

कति भेटे इनारहरु प्यास मेरो कहिले मेटिएन

धेरै भेटे गोरेटाहरु आफु हिड्ने बाटै चिनिन

कति तरे सागरहरु यात्रा मेरो कहिले टुङगिएन

धेरै राखे चाहनाहरु पाउन मैले कहिले सकिन

पवित्रा राई

खोटाङं समचारहरू-दमन राई
जंगलबाट फैलिएको आगोले घर जलेपछि खोटाङमा ५ घर परिवार बिस्थापित/डढेलो अझै नियान्त्रण बाहिर ।।

बैसाख-११, जंगलबाट फैलिएको आगोले घर जलेपछि खोटाङमा ५ घर परिवार बिस्थापित भएका छन् । गाउँ नजिकैको जुरेथुम्का सामुदायीक बनबाट फैलिएको डढेलोले घर जलेपछि बिजयखर्क-७ का हेमसागर ढकाल, भवकृष्ण ढकाल, बिष्णुप्रसाद खनाल, तेजबिनोद ढकाल र मीना बिश्वकर्माको परिवार बिस्थापित भएका हुन् । यस्तै, डढेलोले बिजयखर्क-८ का मुलुकबहादुर र्राईको मतान जलेको छ । आगलागीबाट करिब ५० लाखभन्दा बढिको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगो नियन्त्रण गर्नकालागि सदरमुकाम दिक्तेल र बुईपाबाट प्रहरीको टोली परिचालन गरिएको छ । बनमा फैलीएको आगोबाट अझै गाबिसका दर्जनभन्दा बढि घर खतरामा रहेको स्थानीय शिक्षक गोबिन्द कट्वालले जानकारी दिनु भयो । सामुदायीक बनमा फैलिएको आगोको कोईला र ज्वाला बतासले उडाएर घरको छानामा ल्याएपछि घरमा आगलागी भएको शिक्षक गोबिन्द कट्वालको भनाई छ । आगलागीबाट चारै परिवारको शरीरमा लगाएको कपडाबाहेक अन्य अन्नपात, लुगाफाटा, भाँडाकुँडा, काठपात जलेर नष्ट भएको छ । बिजयखर्कको जुरेथुम्का सामुदायीक बनमा हिजो आईतबारदेखि फैलिएको डढेलो अझै नियान्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ ।

घर जलेरपछि खोटाङमा तीन परिवारको बिचल्नी

बैसाख-१३, आगोलागीमा घर जलेर नष्ट भएपछि खोटाङमा तीन परिवार बिचल्नीमा परेका छन् । आगोलागीमा घर र घरमा भएका सवै नगद, अन्नपात, भाँडाकुँडा र लत्ताकपडा जलेपछि पौवासेरा-५ चिउरीबोटेका रामबहादुर राउत, दानबहादुर राउत र कर्णबहादुर राउतको परिवार बिचल्नीमा परेका हुन् । आगोलागीमा घर र आवश्यक सामग्रीहरु जलेपछि राउत परिवार हिजो मंगलबारदेखि छिमेकीको घरमा बसिरहेका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीको भनाई छ ।

यसैबीच, आगलागीमा परी बिचल्नीमा परेका खोटाङ बिजयखर्कका चार अग्निपिडित परिवारलाई राहत रकम बितरण गरिएको छ । बिजयखर्क गाबिसले बिजयखर्क-७ का सात अग्निपिडित परिवारमध्ये हेमसागर ढकाल, भबकृष्ण ढकाल, बिष्णुप्रसाद खनाल र मिना बिश्वकर्माको परिवारलाई प्रतिघर सात हजारका दरले राहत रकम प्रदान गरेका हुन् । स्थानीय जुरेथुम्का सामुदायीक बनबाट फैलिएको डढेलोबाट सल्किएको आगोले गत सोमबार घर पूर्णरुपमा जलेपछि बस्थिपित बनेका परिवारलाई राहत रकम प्रदान गरिएको गाबिस सचिव केदारनाथ खनालले बताउनु भयो । आगलागीबाट बिस्थापित बनेका आगलागी पिडित परिवारहरु अहिले छिमेकीको आश्रयमा बसिरहेका छन् ।

पर्यटकीय स्थलहरुमा नयाँ वर्षो मनाउने युवायुवतीहरुको भीड
दमन र्राई/खोटाङ-बैसाख-१, खोटाङका बिभिन्न पर्यटकीय स्थलहरुमा नयाँ वर्षो मनाउने युवायुवतीहरुको भीड लागेको छ । जिल्लाको रुपाकोट, ट्याम्के, मैयूँ, चिलिमढुंगा, खार्मीको बाँझोबारी, नुनथलाको टोड्के, दिक्तेलको देबिस्थान लगायतका पर्यटकीय स्थलहरुमा नयाँ वर्षमनाउने युवायुवतीहरुको भीड लागेको हो । नयाँ वर्षो अअवशरमा जिल्लाका पर्यटकीय स्थलहरुमा पुगेका युवायुतीहरुले वनभोज तथा साँस्कृतिक कार्यक्रम गर्दै नयाँ बर्षो शुभकामना आदान प्रदान गरिरहेका छन् । उनीहरु मासु, चिउरा, फलफुल तथा पेय पदार्थसहित पर्यटकीय स्थलमा पुगेर नयाँ वर्षो खुसीयाली एक आपसमा साटासाट गरिरहेका छन् । नयाँ वर्षो आगमनसँगै खोटाङको रुपाकोट रेडियो आजदेखि चौथो वर्षपूरा गरी पाँचौ वर्षा प्रबेश गरेको छ । रेडियो पाँचौ वर्षा प्रबेश गरेको अवशरमा रेडियोकर्मीहरुले दिक्तेलको मुढेस्थित रेडियोको आफ्नै नयाँ कार्यालयमा वनभोज आयोजना गरेको छ ।

फोटो क्याप्सन ः खोटाङको मुढेमा बनभोज गर्दै नयाँ वर्षमनाइरहेका रेडियोकर्मीहरु । आज बिहानदेखि नै जिल्लाको प्रमुख पर्यटकीय स्थलहरुमा नयाँ वर्षमनाउने युवयुवतीहरुको भीड लागीरहेको छ । तस्बिर ः दमन र्राई

सास्कृतिक तथा भाग्यासाली चिठ्ठा सम्पन्न
प्रेम लामा – दोहा – खोटाङ हलेसी स“ास्कृतिक परिवार द्वरा आयोजीत भाग्यासाली चिठ्ठा कार्यक्रम मा प्रमुख अतिथीको आसन ग्रहन गर्दै खोटाङ सेवा समाजका तृतिय उपाध्यक्ष मनहरि आचार्य रहेको थियो  भने बिषेश अथिती मा नेपालि प्रवासी भुजेल सेवा समाजका अध्यक्ष हेमेन्द्र खवास थिए । त्यसैगरी अतिथी जनप्रगतिशील मञ्च कतारका कार्यबहाक अध्यक्ष मान बा. पुन ,धनकुटा सेवा समाजका उपाध्यक्ष गणेश बुढाथोकी त्यसै गरी आरमभ्य नाटय डबलीका सरोज श्रेष्ठ थिए । साथै बिभिन्न संघ संस्थाबाट प्रतिनिधहरुको साथै खोटाङवासीहरुको वाक्लो उपस्थिति रहेको थियो ।  भने संस्थाका सदस्य अक्षकोष संयोजक अनिल र्राईले अतिथिहरुलाई स्वागत मंतब्य दिएको थियो । सास्कृतिक संयोजक सन्देश र्राईले कार्यक्रम शुरु गरिएको थियो भने  रमेश लावतीले उत्घोष गर्नूको साथै कलाकारहरुले विभिन्नि संगिती नृत्य तथा गीतहरु प्रस्तुत गरेर उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । संस्थाका कोषाअध्यक्ष दशरथ र्राई ले -बचत खाता खोल्न र शेयर सदस्यता लिन आग्रह गर्दै ब्ौंक चेक समेत शो गन गरिएको थियो । दैनिक/मासिक/त्रोमासीक र बाषिर्क बचत गर्न  सकिने जानकरी गराइएका थिए उपस्थित अतिथिहरुलाई कार्यक्रम हलमा ।  साथै १७ जना शेयर सदस्यहरुलाई  प्रमान-पत्र्ा बितरण गरिएको थियो । भने  दर्ुइ जनालाई स-सम्मान पत्र दिएको थियो । अध्यक्ष  दर्जिमान परियारले उपस्थिति खोटाङवासी तथा अन्य समाजका अतिथिहरुलाई धन्यवाद दिंदै कार्यक्रम  बिर्सजनका घोषना गरिएको थियो । खोटाङ हलेसी भाग्यासाली चिठ्ठामा पर्ने ब्यक्तिहरुकेा नाम यस प्रकार रहेकाछन् । -१ बिनोद बुढाथोकि मगर चिठ्ठा  नं.-२९२६) -२ पारमेश्वर यादव चिठ्ठा नं.-५९२)  -३ सान्ता खत्री नं.-२३१४)  -४ दिनेश नं.-३१७)  -५ मौल धन र्राई नं.-०७६),  -६ बल ब. चिठ्ठा  नं.-२३९)  -७ कुमार गौतम चिठ्ठा  नं.-६०५)  -८ सुरेन्द्र महत्तो  चिठ्ठा नं.-४०४)  -९ ओम ब. खड्का चिठ्ठा न -२३८२) पुरस्कार जित्न सफल भएका छन् । बिजेताहरुले अर्धकट्टी लियर  एक महिना भित्रमा उपहार सामान लिन आउन संस्थाले अनुरोध गरेका छन् भने एक महिना भित्र अर्धकटी लिएर नआएमा सामान संस्थको हुने छ सामान दिईने छैन । कार्यक्रम संयोजक तथा संचालन हरि थापा गरेका थिए ।

खोटाङमा बोक्सीको आरोपमा छिमेकीलाई ढुंगा हान्ने महिलाविरुद्ध मुद्धा दायर
दमन र्राई/खोटाङ – चैत्र-२६, खोटाङमा बोक्सीको आरोपमा छिमेकीलाई ढुंगा हान्ने महिलाविरुद्ध मुद्धा दायर भएको छ । छिमेकी ४९ वर्षिय पदमसरी र्राईलाई बोक्सी भन्दै ढुंगा हानेर कुटपिटको प्रयास गर्ने सप्तेश्वर-९ की सिता र्राईविरुद्ध जिल्ला अदालत खोटाङमा मुद्धा दायर भएको हो । महिला अधिकारकर्मीहरुको दवावमा वकिललाई जाहेरी लेखाएर सिताबिरुद्ध अदालतमा मुद्धा दायर गरिएको हो । शुरुमा जिल्लामा भएका वकिलहरुले पदमसरीको जाहेरी लेख्न नमानीरहेको अवस्थामा अधिकारकर्मीहरुले वकिललाई जाहेरी लेख्न अनुरोध गरेका थिए । पिडकपक्षले हामी आफै मिलापत्र गर्र्छौ भन्दै वकिललाई जाहेरी नलेख्न भनेपछि शुरुमा जाहेरी नलेखेको वकिलहरुको भनाई छ । बोक्सीको आरोपमा अपमानित बन्नु परेपछि पदमसरी मानसिक सन्तुलन गुमाउने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बशन्तकुमार थापाले बताउनु भयो । ‘हिनताबोध भएर हुन सक्छ, प्रहरीलाई दिएको जाहेरीमा उनले आफ्नो जीवन तलमाथि जे पनि हुनसक्छ भनेका छन् ।’ प्रहरी नायब उपरिक्षक थापाले भन्नु भयो । ‘आफुमाथि जे पनि हुन सक्ने’ त्रासमा दिक्तेलबाट घर र्फकन नमानेका पदमसरीलाई सम्झाई-बुझाई घर फकाईएको छ ।

जंगलमा पत्कर बटुलीरहेको अवस्थामा पदमसरीमाथि गत फागुन-२६ गते बोक्सी भन्दै ढुंगाले हानिएको थियो । फागुन-२९ गते प्रशासन र चैत्र-५ गते राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलमा उजुरी परेपछि बाक्सिला प्रहरी चौकीले गत चैत्र-५ गते पक्राउ गरेका सितालाई हाल जिल्ला प्रहरी कार्यालय दिक्तेलको नियन्त्रणमा राखिएको छ । उनीविरुद्ध चैत्र-१४ गते किटानी जाहेरी परेको थियो ।

खोटाङका चार जना साहित्य तथा संगीत स्रष्टाहरु अभिनन्दीत
दमन राई/खोटाङ । चैत्र-२९, खोटाङका चार जना साहित्य तथा संगीतका स्रष्टाहरु एकैसाथ अभिनन्दीत भएका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङको १५ औं साधारणसभा तथा ७ औं अधिवेसनको अवशरमा साहित्यकार जसराज किराती, बिष्णु आभूषण, चमा थुलुङ तथा संगीतकर्मी पृथी जिम्बा अभिनन्दीत हुनु भएको हो । मोफसलमा रहेर पनि लामो समयदेखि निरन्तर साहित्य र संगीतका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याइरहनु भएकामा चार स्रष्टाहरुलाई अभिनन्दन गरिएको हो । जिल्ला बिकास समितिको समिक्षालय हलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र स्थानीय बिकास अधिकारी बशन्तकुमार भण्डारीले उहाँहरुलाई दोसल्ला ओढाएर अभिनन्दनपत्र प्रदान गर्नु भएको थियो ।

बुइपा निबासी साहित्यकार जसराज किराती मोफसलको अप्ठ्याराहरुका बाबजुद पनि लामो समयदेखि निरन्तर साहित्य सिर्जनामा लागीरहनु भएको छ । यस्तै, नेपाली कांग्रेस खोटाङका सभापति रहेका विष्णु आभूषण राजनीतिको व्यस्तताकाबीच पनि निरन्तर साहित्य सिर्जना गर्दै आउनु भएको छ । अभिनन्दीत चमा थुलुङ दिक्तेल बहुमुखी क्याम्पसका सहायक प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ, भने कालिका माबि नेर्पामा अध्यापन गरिरहनु भएका पृथी जिम्बा गाउँमै बसेर गीत र संगीतका क्षेत्रमा योगदान पुर्‍याउँदै आउनु भएको स्रष्टा हुनुहुन्छ । प्रायः जिल्लामा हुने साहित्यीक तथा सास्कृतिक कार्यक्रममा नछुट्ने आभूषण छोरम्बु, थुलुङ बुइपा तथा जिम्बा खिदिमाबासी हुनुहुन्छ ।

यसैबीच, समाजले आफ्नो उत्कृष्ट तीन जना कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । समाजले एसएसएमपी कार्यक्रमतर्फराजेन्द्र तामाङ, गरिबी निवारणतर्फतेजिन्द्र हिङमाङ र एलजिसिडीपीतर्फनबीन र्राईलाई उत्कृष्ट कर्मचारीकोरुपमा अभिनन्दन गरेको हो । समाजले आफ्नो सरसफाई अभियानका सहयोगी जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल हलेसी गुल्म, जनस्वास्थ्य कार्यालय तथा सामुदायीक बिकास सेवा केन्द्रलाई पनि कदरपत्र प्रदान गरेको छ ।

पुरुषको शव फेला-दमन राई/खोटाङ
चैत्र-९, खोटाङ्गको बुईपा र राजापानीबीचको साप्सुखोला दोभानमा पुरुषको

एउटा बेवारिसे शब फेला परेको छ । सुनकोसी नदीको किनारमा पर्ने

गोडेलीघाटमा अन्दाजी ३० बर्षो पुरुषको शब सडेको अवस्थामा फेला परेको

हो । जिन्स पाईन्ट, सेतो जुत्ता, मुखमा रुमाल बाधेको र भेष्टले टाउको

छोपिएको अवस्थामा फेला परेको शवको पहिचान नभएपछि स्थानियबासी र

प्रहरीको रोहवरमा गाडिएको बुईपा प्रहरीचौकीले जनाएको छ ।

खोटांङ समचारहरु दमन-राई
खोटाङको पाथेका र दुवेकोलमा आगलागी/करिब १२ लाख बराबरको धनमाल नष्ट

चैत्र-६, खोटाङको पाथेका र दुवेकोलमा आगलागी हुँदा करिब १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । भान्छा कोठाबाट सल्किएको आगोले पाथेका-६ का चन्द्रबहादुर राईको घर जल्दा १० लाख बराबरको क्षती भएको हो । गए राती भएको आगलागीमा जस्तापाता हालेको तीन तले घर र घरमा भएका अन्नपात, भाँडाकुडा, सात तोला चाँदी लत्ताकपडा जलेर नष्ट भएको खार्ताम्छा बालबेशीका जितन साम्पाङले जानकारी दिनु भयो । घर जलेपछि राईको परिवार छिमेकीको आश्रयमा बसिरहेका छन् ।

यस्तै, दुवेकोल-८ का भक्तबहादुर विश्वकर्माको घरमा आगलागी हुँदा करिब २ लाख बराबरको धनमाल नष्ट भएको छ । विश्वकर्माको फुसले छाएको दुई तले घरमा आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडाँकुडा तथा काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घर आगलागी भएपछि ६ जनाको विश्वकर्मा परिवार बिस्थापित भएका छन्      ।।

महिलाहरुद्धारा मादक पदार्थबिरुद्धको अभियानमा

चैत्र-६, मादक पदार्थ सेवन गरेका श्रीमानले शारिरीक र मानसिकरुपमा दुःख दिन थालेपछि खोटाङ सदरमुकाम दिक्तेलका महिलाहरुले मादक पदार्थबिरुद्धको अभियान थालेका छन् । जाँडरक्सीलगायतका मादक पदार्थ पिएर आएका श्रीमानले गाउँमा हो-हल्ला तथा झगडा गर्दै श्रीमतीलाई कुटपिट गर्नेक्रम बढेपछि दिक्तेल-३ र ४ का महिलाहरुले मादक पदार्थबिरुद्धको अभियान थालेका हुन् । आमा समुहले आज नाराजुलुस सहित गाउँ परिक्रमा गर्दै मदिराजन्य पदार्थ बिक्री तथा सेवन नगर्न सचेत गराएको छ । समुहले आफ्नो दिक्तेल-३ र ४ को उत्तरमा उजेली खोला, दक्षिणमा बसैखा खोला, पुर्वमा हस्पिटलदेखि अल्छेढुंगा तथा पश्चिममा मेवाखोला सम्मको क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेका छन् ।

अभियानको शुरुमै आज उनीहरुले गाउँका मादक पदार्थ सेवन गर्ने तीन जनालाई आउँदा दिनमा मादक पदार्थ सेवन नगर्ने शर्तमा हस्ताक्षर गराएका छन् । मादकपदार्थ नियन्त्रणकालागि घरदैलो अभियान थालेका आमा समुहले आजै जिल्ला प्रशासन, जिल्ला प्रहरी तथा कोलेनीका कार्यालयसँग आफ्नो अभियानमा सहयोग गर्न अनुरोध गरेको छ । समुहले ज्ञापनपत्र बुझाउँदै मादक पदार्थ बिरुद्धको अभियानमा सहयोग गर्न आग्रह गरेको हो । महिलाहरुको अभियानलाई सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी केशबराज आचार्यले आश्वासन दिनु भएको छ ।

समुहले मादक पदार्थ सेवन गर्ने व्यक्तीलाई पहिलो पटक भए समाजको अगाडि सार्वजनिक गर्ने, दोश्रो पटक भए पाँच सय जरिवाना सहित सञ्चार माध्यमबाट नाम, ठेगाना र तस्बिर प्रकाशन तथा प्रशारण गर्ने र तेश्रो पटक भए कानूनी कारबाहीकालागि प्रकृया अघि बढाउने आमा समुहकी अध्यक्ष सरस्वति आचार्यले बताउनु भयो ।

आमा समुहले मातेर हिँड्नेको परिचय प्रकाशन तथा प्रशारण गर्ने

चैत्र-४, खोटाङ सदरमुकाम दिक्तेलका महिलाहरुले मादक पदार्थ सेवन गरेर हो-हल्ला गर्दै हिँड्ने व्यक्तीको नाम, ठेगाना र तस्बिर स्थानीय सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण गर्ने भएको छ । मादक पदार्थले मानवीय सम्पत्ती र स्वास्थ्यमा परिरहेको प्रतिकूल अशर कम गर्नकालागि दिक्तेल-३ र ४ का आमाहरुले मातेर हिँड्ने व्याक्तीलाई नगद पाँच सय जरिवाना सहित नाम, ठेगाना र तस्बिर स्थानीय सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण गर्ने भएको हो ।

मातेर हिँड्नेलाई हतोत्सहित गर्दै मादक पदार्थरहित समाज स्थापनाकालागि महिलाहरुले सामुहिकरुपमा मादक पदार्थबिरुद्धको अभियान थालिएको आमा समुहकी अध्यक्ष सरस्वति आचार्यले बताउनु भयो । आमा समुहले मादक पदार्थ सेवन गरेर जथाभावी गर्नेलाई समाजको अगाडि सार्वजनिक गर्ने, नभए कानूनी कारबाहीकालागि प्रकृया अघि बढाउने आमा समुहले जनाएको छ ।