खोटाङ समाज हङकङको छैठौं अधिवेशनले चुनेको नया पदाधिकारिहरु र कार्य समितिले चुनेका सल्हाकारहरु । अध्यक्ष – अधिराज राई (तेज प्रकाश ) उपाध्याक्ष – टिका प्रशाद राई कोयी (जेठा) सचिव – ध्रुर्व क्षेत्री सहसचिव – पेङगुईन राई कोषाध्यक्ष – मनिराज साम्पाङ राई सहकोषाध्यक्ष – धर्मराज राई सदस्यहरु नबिन राई बिनोद पुमा राई बिमला राई (नेर्पा) प्रल्हाद [...]
http://www.facebook.com/khotangsamaj
भेटने स्थानबिहानिको १८ मिनि बस स्टप,युनलोङ, समय — ११:३० बजे
ढकमक फुलि सक्यो सायपत्री मखमली घर आगन भरी भई सक्यो रंगी चंगी सम्झनाले सताउदा दुख्छ यो छाती यो साल पनि मान्दैछु तिहार विदेशमै बसी
खोटांग हलेशी साँझ – २ को भिडियो
दमन र्राई/खोटाङ-बैसाख-१, खोटाङका बिभिन्न पर्यटकीय स्थलहरुमा नयाँ वर्षो मनाउने युवायुवतीहरुको भीड लागेको छ । जिल्लाको रुपाकोट, ट्याम्के, मैयूँ, चिलिमढुंगा, खार्मीको बाँझोबारी, नुनथलाको टोड्के, दिक्तेलको देबिस्थान लगायतका पर्यटकीय स्थलहरुमा नयाँ वर्षमनाउने युवायुवतीहरुको भीड लागेको हो । नयाँ वर्षो अअवशरमा जिल्लाका पर्यटकीय स्थलहरुमा पुगेका युवायुतीहरुले वनभोज तथा साँस्कृतिक कार्यक्रम गर्दै नयाँ बर्षो शुभकामना आदान प्रदान गरिरहेका छन् [...]
Written on April 16, 2012 | Posted in
एशिया,
फोटो,
हंगकंग समाचार,
Latest Update |
1 Comment
रविन लिङदेन “आम्बु जेठा” – हङकङ, २७ फेव्रअरी, (शहर तिम्रो नेत्र ज्योति, अध्यावधि ठिकै हो भने छदम चादको चस्मा लगाउने रहने किन ? चुच्चे, नेप्टे नाकको डालीलाई सास्ति दिने हो भने सदाआकाक्षा वाच्दैन सास, सादा कात्रोले आँखा छोपलौ – कवि मोती चाम्लिङ)
हंगकंग – फ्रेब्रअरी ५ तारिकका दिन खोटांग समाज हंगकंगले चुनमुन (थुनमुन) बटरफ्लाई विचमा पुरुष भलिबल खेल खेलाई मनायो । जम्मा ९ टिमले सहभागिता जनाएको यस खेल पोल ए बाट पाथिभारा,संखुवासभा, स्याङजा, ताउलेक समाज, गान्ध्रुक रहेका थिए पाथिभारालाई हराउदै ताउलेक समाजले ले सेमि फाईनल काटदै फाईनलमा पुगेका थिए भने पोल बी बाट बाग्लुङ,पुन क्लव , खोटांग [...]
देश आज पुनसंमरचनाको घडीमा दौडी रहेको छ । यसर्थ भोलिका दिनमा नेपाल रहन पनि सक्छ अनी नरहन पनि ।
Written on November 18, 2011 | Posted in
लेख विविध,
हंगकंग समाचार |
Leave a comment