मान्नु तिहार घर आगन सजाई- पवित्रा राई

ढकमक फुलि सक्यो सायपत्री मखमली घर आगन भरी भई सक्यो रंगी चंगी सम्झनाले सताउदा दुख्छ यो छाती यो साल पनि मान्दैछु तिहार विदेशमै बसी

प्यारो लाग्न थाल्यो-पवित्रा राई

  प्यारो लाग्न थाल्यो छाडी गाको छानो छाती पोल्छ मन रुन्छ झनै भयो गारो सम्झनाले मन रुन्छ बिर्सन्न नै राम्रो

यात्रा मेरो कहिले टुंगिएन-पवित्रा राई

  कति रेटे सारंगीको तार मादलुको तालमै बजेन धेरै रचे संगीतहरु तर गीतको भाकै बुझिएन कति सुने धुनहरु मुरलीको अर्थै बुझिएन कति दुख्यो घाउहरु मलम लाउनै सकिन

खुल्ला पुस्तक हुँ-पवित्रा राई

 निर्जीव पुस्तक भएछु सधै खुल्ला हुन्छु पढे पनि हुन्छ च्याते पनि हुन्छ सही दिनेछु जहाँ लेखेर छाडेउ आज पनि त्यही छु खुल्ला पुस्तक हुँ खुल्लै दिल पार्ने छु

भेलेन्टाइन डेको उपहार तिमीलाई-बिश्व काजी राई

  छाती चिरेर मुटु दिउकी मुटु झिकेर माया दिउ, भेलेन्टाइन डेको उपहार तिमीलाई१

अझै पनी गुन्जि रहोस-पवित्रा राई

अझै आउ धेरै परिघातहरु पर्खिरहेकैछु तिमिलाई अझै आउ धेरै दुःख वेदनाहरु पर्खिनेछु हाँसी खुःसी जिउनलाई

उसको सम्झौता-बिश्व काजी राई

उसको मेरो थियो, एउटा सम्झौता तर बिचमै टुट्यो, कस्तो बिबसता झंन झंन सम्झिनाले, यो के गरायो हाम्रो सम्झौताले १

जताततै साथी-पवित्रा राई

गाउँदेखी सहरतिर लागे त्यही पनि साथी सहर छाडी विदेश आए यही पनि भेटे सबै जना साथी नै साथी पुग्यो अब नबनाउने साथी

कतै नेपाल ईतिहासमा त पुग्ने हैन ?-ईन्द्र जिजिसा

देश आज पुनसंमरचनाको घडीमा दौडी रहेको छ । यसर्थ भोलिका दिनमा नेपाल रहन पनि सक्छ अनी नरहन पनि ।

तिहार आयो-पवित्रा राई

तिहार आयो सबैतिर लौ झिलि मिलि घर गाउँमा रमायो है देउसे र भइलेनी साँझको बेलैमा लक्ष्मी पुजा पुज्दि हुन्न जोर बति बालेर घर उज्यालो पार्दि हुन्न