कतै नेपाल ईतिहासमा त पुग्ने हैन ?-ईन्द्र जिजिसा
देश आज पुनसंमरचनाको घडीमा दौडी रहेको छ । यसर्थ भोलिका दिनमा नेपाल रहन पनि सक्छ अनी नरहन पनि ।
देश आज पुनसंमरचनाको घडीमा दौडी रहेको छ । यसर्थ भोलिका दिनमा नेपाल रहन पनि सक्छ अनी नरहन पनि ।
कमिला र डाईनोसरको उत्पति संगसंगै भएको थियो रे। समयसंगै परिवर्तन हुन सफल कमिलाको अस्तित्व अझै छ तर भिमकाय डाईनोसरको भने अस्थिरपन्जरहरु मात्र सग्राहलयहरुमा देख्न पाउछौ।
आन्तरिक तथा बाह्य पर्यटक कहिलेदेखि खोटाङ आउन थाले तोकेरै भन्न सकिँदैन । किराती राजा साङ्खहाङले कलिगत २२४७ मा र अर्का किराती राजा येकेनहाङका जेठा छोरा लेमिङहाङले कलिगत २२९५ मा खोटाङको हलेसी महादेवको दर्शन गरेका थिए ।
गित संगित र कविताहरु नै जीन्दगीको भोगाईहरु रहेछ
क) खोटाङ र भोजपुरको मन मष्तिस्क टेम्केको चुचुरामा पुगोस(सैनिक आवाज पत्रिका २००३ सम्पादक राजन मुकारुङ) -ख) टेम्केको चुचरालाई प्रशिद्घ पर्यटकिय स्थलको रुपमा चिनाउन सकिए राष्ट्रिय र राष्ट्रियताकै निम्ति अहो भग्य हुने थियो ।
पदयात्रा शरिरका लागि लाभदायक एव स्वास्थ्थबर्दक रहेछ भन्ने बुझेँ पछि बेला बखत समय मिलेको खण्डमा साथिहरुले बोलाउन साथ झोला भिरेर दौडन थालेकोछु।
२००६ सेप्टेम्बर १३ तारीक आइतबार मेरो बिदाको दिन थियो बिहानै उठेर (कंगी) खोले पकाए अनि नुडल्स पनि फराइ गरेर टेबलमा राखेर म विदा निस्कीनुलाई तयार हुन थाले विदाको दिन पनि मेडमको सासुको घर मंङ कोकमा काम गर्थे ।
मेरा बाबा ब्रिटिस सेनामा भर्ना भइ बिर्टिस साम्राज्यका लागि धेरै लडाइहरुमा भागलिइ यूवा जोस ,जाँगर, र उत्साहलाइ त्यहि सिध्याउनु भइ नेपाल फर्कनु भएको थियो ।
यो गोर्खा भिलेज हो । यो काम् तिन गाउँभित्र पर्छ । साना साना घरहरुको गाउँ हो गोर्खा भिलेज । गोर्खा भिलेज नाम कसरी रहन गयो त्यो लाहुरेहरुले मात्र जान्दछन् ।
त्यसबेला मदन सानै थियो । दिउँसो गोठाला जान्थ्यो । गोठालाबाट आएपछि जंगल, खोल्साखोल्सी जान्थ्यो । रुखको डाली, टोड्कातिर, खोलाको चेपचाप, भित्तातिर ऊ चराको गुँड खोज्ने गथ्र्यो ।