रसिक र जेलभित्रका बमजनलाई प्रवासी पुरस्कार तथा सम्मान घोषणा- विश्वास दीप तिगेला, उपाध्यक्ष, प्रनेसास, ब्रुनाई

                                       गत ३ जुन २०११ का दिन सेरिया, ब्रुनाईमा सम्पन्न प्रवासी नेपाली साहित्य समाजको बैठकले ‘प्रवासी प्रभात पुरस्कार २०६७’ वरिष्ठ साहित्यकार गणेश रसिक (भोजपुर, हाल इलाम) लाई प्रदान गर्ने निर्णय गर्यो  । रसिक नाम नेपाली साहित्य र सङ्गीतको क्षेत्रमा आफैमा पूर्ण परिचय हो ।   लेकाली समूहका संस्थापक रसिकका दुई कथा सङ्ग्रह- क्षितिजलाई छुन खोज्दा २०२४, एउटा [...]