सगरमाथा साँस्कृतिक कार्यक्रमका कलाकार छनोट पुरा

दक्षिण कोरिया । सोलुखुम्बू सम्पर्क समिति दक्षिण कोरियाले आगामी सेप्टेम्बर ११ मा आयोजना गर्न लागेको ‘सगरमाथा साँस्कृतिक कार्यक्रम दोस्रो प्रस्तुतका कलाकारहरुको छनोट पुरा भएको छ। साथै यसअघि १२ सेप्टेम्बरमा हुने भनिएको कार्यक्रम ११ सेप्टेम्बरमै आयोजना गरिने भएको छ।

गणेश रसिक र बमजनलाई प्रवासी पुरस्कार-बिश्वासदिव डगेल

   काठमाडौं २२ साउन । प्रवासी नेपाली साहित्य समाजले प्रवासी प्रभात पुरस्कार २०६७ वरिष्ठ साहित्यकार गणेस रसिक र प्रवासी सम्मान २०६७ डी वी बमजनलाई प्रदान गरेको छ ।

खोटांगे पत्रकार उजुर राईको घरमा विद्युत आपूर्तिमा आएको गडबडीका कारण आगलागी

खोटाङ, श्रावण १८ – नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिजका सदस्य तथा एवीसी टेलिभिजनका उदयपुर संवाददाता उजुर राईको खोटाङ जिल्ला बाम्राङ-८ स्थित घरमा बुधबार बिहान ११ बजे विद्युत आपूर्तिमा आएको गडबडीका कारण आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुदा साढे पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । क्यामेरा ल्यापटप घरका खानेकुरा ,भाडावर्तन [...]

सगरमाथा साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

दक्षिण कोरिया । आगामी सेप्टेम्बर १२ मा आयोजना गर्न लागिएको ‘सगरमाथा साँस्कृतिक कार्यक्रम दोस्रो प्रस्तुत’ सफल बनाउन सोलुखुम्बू सम्पर्क समिति दक्षिण कोरिया अन्तिम तयारीमा जुटेको छ ।

प्राकृतिकको खेल ,पानी, पूणिर्मा ,पिम्मी,

साउनको झरीमा पहाडहरु भिजेछन डाँडा कान्ला रुखहरु निथुक्क भएछन झरी पर्दा सागर पनि शान्त हुनछ भिजेको तोहले आकाश पनि पुरै ढाकिन्छ बादलको गुच्छाले

८० रुपैयाँ – महशुल बुझाउन एक हजार खर्च

हरिवोल आचार्य-खोटाङ, २५ असार,८० रुपैयाँ वुझाउन एकहजार खर्च भन्ने झट्ट सुन्दा अचम्म लाग्दछ तर यो साच्चै नै हो । यसको उदाहरण छ खोटाङ । स्थानीय स्तरमा महशुल बुझ्ने निकाय नहुँदा यहाँका ग्रामिण भेगका दर्ुइ दर्जन गाविसका उपभोक्ता तीन दिन हिंडेर विद्युत महशुल बुझाउन बाध्य छन् । उनीहरु मासिक ८० रुपैयाँ विद्युत महशुल बुझाउनका लागि एक [...]

पहिरोको चिन्ताले दर्जनौ गाउँलेले घर छाडे

हरिवोल आचार्य-खोटाङ, २५ असार-लगातारको वर्षाका कारण उत्तरी राखावाङ्देल गाविसस्थित वडा नं. ६ र ७ मा छ घरपरिवार विस्थापीत भएका छन् । वर्षाले घर वरिपरी बगाउन थालेपछि र घर चर्काउन थालेपछि, विस्थापीत भएका पिडितहरु राहत माग्दै सदरमुकाम दिक्तेल आएका छन् । घरै बगाउने अवस्था भएपछि, राहतको लागि यहाँसम्म आएको हौं पहिरो पिडित बालकृष्ण जोगीले भन्ो -”पहिरोले [...]

रोमानियामा एनआरएनको नयाँ कार्यसमिति गठन

नरापो न्यूज, बुखारेस्ट, रोमानिया। रोमानियामा एनआरएनको नया कार्यकारी समिति गठन भएको छ।

गाउलेले सुरु गरे सामुहिक चियाखेति,सदरमुकाममै दूधको अभाव

हरिवोल आचार्य,खोटाङ, ५ असार,जिल्लामा बिजुली आयो, सडक आयो सरसमान पनि आयो । तर पैसा गयो । अनि कसरी रोक्न सकिन्छ पैसालाई – यो गम्भिर बिषय हो । अब गाउँ गाउँमा गाडी आउँदा चाउ-चाउ, बिस्कृट जस्ता सामाग्री लिएर आउँछ, जाँदा हामी सँग भएको पैसा मात्रै बोकेर जान्छ । तर, इन्द्रेणीपोखरी सात नाराहाका १३ घरपरिवारका किसानहरु गाउँमा [...]

दोबाटोमा किन…….-बिश्वकाजी राई लफ्याङ्ग -२,खोटाङ

        सुरु गर्छौ एउटै यात्रा, एउटै बाटो गन्तब्यमा पुग्ने होला कहिले भन दोबाटोमा किन अल्झाइरहन्छौ मन                   अनन्त छ यात्रा जती हिंडे पनि हुन्छ  स्वतन्त्र  छ भन्नेलाई जे भने नि हुन्छ तिम्रो चित्त नबुझेको भए आजै भन दोबाटोमा ……………. राम्रो फुल गुलाबको काढा पनि हुन्छ सानो)२ भुल मानिसको धेरै हुन सक्छ भुल ठुलै भए पनि [...]