दमन राई/उज्यालो खोटाङ, पुस २१ – खोटाङको बाम्राङ ५ का सचिन राई ‘खोटाङ सुगम स्टार’ बन्नुभएको छ । बतासेमा भएको फाइनल अडिसनमा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै राई ‘खोटाङ सुगम स्टार’ बन्नुभएको हो । नवप्रतिभा सांस्कृतिक समाज र सुनाखरी सृजना युवा क्लव बतासले आयोजना गरेको कार्यक्रममा पहिलो भएका सचिनले २५ हजार रुपैयाँ पुरस्कार पाउनुभएको छ [...]
भेटने स्थानबिहानिको १८ मिनि बस स्टप,युनलोङ, समय — ११:३० बजे
दमन राई/खोटाङ असोज-७, छाना हाल्ने पैसाको अभावमा खोटाङको छितापोखरी-७ का स्थानीयवासीले निर्माण गरेको बाल बिकास केन्द्रको भवन अलपत्र बनेको छ । छाना लगाउने पैसा नभएपछि समुदायले श्रमदान गरेर निर्माण गरेको दर्ुइ कोठे बाल बिकास केन्द्रको भवन अलपत्र बनेको हो । तीन वर्षघि निर्माण गरिएको भवनमा छाना हाल्न नसकिएपछि केन्द्रको भवनलाई अहिलेसम्म प्रयोगमा ल्याउन नसकिएको वडानागरिक [...]
दमन र्राई/खोटाङ साउन-११, खराब मौसमका कारण हेलीकोप्टरको उडान हुन नसक्दा खोटाङमा एक बिरामीको ज्यान गएको छ । बिरामी लिन खोटाङ आएको हेलीकोप्टरको उडान हुन नसक्दा उपचारकालागि राजधानी लैजान लागिएको दिक्तेल-२ का व्यवसायी डिजेन्द्र जोशीको ज्यान गएको हो । वषर्ासँगै बाक्लो कुहिरो लागेपछि र हेलीकोप्टरको उडान नभएपछि उच्चरक्तचापका बिरामी जोशीको बिहिबार बिहान ४ बजे ज्यान गएको [...]
दमन र्राई/खोटाङ साउन-८, कलभर्ट थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलपानीको कटानका कारण खोटाङको खानीडाँडास्थित मनमाया राई बिमानस्थल पहिरोको खतरामा परेको छ । भलपानीले बगाएर झरेको माटोले कलभर्ट थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलले कटान गर्दा खाल्लेस्थित बिमानस्थल पहिरोको खतरामा परेको हो । वषर्ाको भलपानी निकासा गर्ने टावर नजिकैको कलभर्ट थुनिएपछि धावनमार्गहुँदै बगेको भलपानीको कटानका कारण बिमानस्थलको दक्षिणी भाग भत्किन [...]
प्यारो लाग्न थाल्यो छाडी गाको छानो छाती पोल्छ मन रुन्छ झनै भयो गारो सम्झनाले मन रुन्छ बिर्सन्न नै राम्रो
दमन राई/खोटाङ बैसाख-१३, आगोलागीमा घर जलेर नष्ट भएपछि खोटाङमा तीन परिवार बिचल्नीमा परेका छन् । आगोलागीमा घर र घरमा भएका सवै नगद, अन्नपात, भाँडाकुँडा र लत्ताकपडा जलेपछि पौवासेरा-५ चिउरीबोटेका रामबहादुर राउत, दानबहादुर राउत र कर्ण बहादुर राउतको परिवार बिचल्नीमा परेका हुन् । आगोलागीमा घर र आवश्यक सामग्रीहरु जलेपछि राउत परिवार हिजो मंगलबारदेखि छिमेकीको घरमा बसिरहेका [...]
Written on May 9, 2012 | Posted in
एशिया,
खोटांग समाचार,
Latest Update |
1 Comment
दमन राई/खोटाङ बैसाख-१९, फल्ट भएको विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर खोटाङमा नेपाल बिद्युत प्राधिकरण शाखाका एक कर्मचारी गम्भरि र्घाईते भएका छन् । जिल्लाकोर् इन्द्रणीपोखरीमा भएको विद्युत फल्ट मर्मत गर्नेक्रममा करेन्ट लागेर विद्युत प्राधिकरण शाखा दिक्तेलका फ्यूज सेवामा कार्यरत कर्मचारी प्रमोद यादव गम्भीर घाइते हुनु भएको हो । गम्भीर र्घाईते बनेका यादवको अहिले सिमपानी उपस्वास्थ्यचौकीमा उपचार [...]
कति रेटे सारंगीको तार मादलुको तालमै बजेन धेरै रचे संगीतहरु तर गीतको भाकै बुझिएन कति सुने धुनहरु मुरलीको अर्थै बुझिएन कति दुख्यो घाउहरु मलम लाउनै सकिन
जंगलबाट फैलिएको आगोले घर जलेपछि खोटाङमा ५ घर परिवार बिस्थापित/डढेलो अझै नियान्त्रण बाहिर ।। बैसाख-११, जंगलबाट फैलिएको आगोले घर जलेपछि खोटाङमा ५ घर परिवार बिस्थापित भएका छन् ।
Written on April 28, 2012 | Posted in
खोटांग समाचार |
Leave a comment