खोटांग हाईकिङ – चार का फोटोहरु – लोक नारायण जोशी

खोटांग हाईकिङ – चार का फोटोहरु – लोक नारायण जोशी

राई ईज किङ राजेश पायल राईले हंगकंगमा भब्य प्रदर्शन गरे

वान्स मोर वान्स मोर..दर्शकदीर्घावाट ठुलो आवाज गुन्जि रहेको थियो।गायक भने अलमल्लमा देखिन्थे।चारैतिर फ्यानहरुबाट घेरिएका कोहि फोटो खिच्नमा झुम्मिएका कोहि अटोग्राफ लिन तछाडमछाडमा भने कोहि फूलको गुच्छा दिदै गरेको देखिन्थे।आयोजक भने अव नगाऔ ९ बजी सक्यो ।म्यानेजमेन्टले साउन ठुलो नपार्नु भनिसक्यो।कम्प्लेयन आइसक्यो।यस्तै विखलबन्द विच राई ईज किङ राजेश पायल राई देखिन्थे।यतिकैमा एक जना दर्शक उनले गायको [...]

खोटांग टेम्के-तुवाचुङ साहित्यिक पुरस्कार अक्षयकोष निर्माण समिति हंगकंगले पहिलो सयुक्त कृति विमोचन गर्यो

हंगकंग-“हंगकंगमा खोटांगे स्रष्टाका सिर्जनाहरु” नामक साहित्यिक सामुहिक कृतिको आज विमोचन सम्पन्न भयो।हिन्सको कार्यलयमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि हंगकंग नेपाली साहित्यिक प्रतिस्ठानका अध्यक्ष टंक सम्बाहाम्फेको हातबाट विमोचन गरिएको थियो।उक्त समितिको सम्योजक प्रकाश रोदुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमालाई कृतिका सम्योजक बिमल चाम्लिङ राईले सञ्चालन गरेका थिए।खोटांग समाज हंगकंगका अध्यक्ष सुबास राई विशेष अतिथि थिए [...]