खोटाङ समाज हङकङको छैठौं अधिवेशनले चुनेको नया पदाधिकारिहरु र कार्य समितिले चुनेका सल्हाकारहरु । अध्यक्ष – अधिराज राई (तेज प्रकाश ) उपाध्याक्ष – टिका प्रशाद राई कोयी (जेठा) सचिव – ध्रुर्व क्षेत्री सहसचिव – पेङगुईन राई कोषाध्यक्ष – मनिराज साम्पाङ राई सहकोषाध्यक्ष – धर्मराज राई सदस्यहरु नबिन राई बिनोद पुमा राई बिमला राई (नेर्पा) प्रल्हाद [...]
http://www.facebook.com/khotangsamaj
दमन राई/उज्यालो खोटाङ, पुस २१ – खोटाङको बाम्राङ ५ का सचिन राई ‘खोटाङ सुगम स्टार’ बन्नुभएको छ । बतासेमा भएको फाइनल अडिसनमा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै राई ‘खोटाङ सुगम स्टार’ बन्नुभएको हो । नवप्रतिभा सांस्कृतिक समाज र सुनाखरी सृजना युवा क्लव बतासले आयोजना गरेको कार्यक्रममा पहिलो भएका सचिनले २५ हजार रुपैयाँ पुरस्कार पाउनुभएको छ [...]
भेटने स्थानबिहानिको १८ मिनि बस स्टप,युनलोङ, समय — ११:३० बजे
दमन र्राई/खोटाङ कार्तिक-२, रोजगारीका सिलसिलामा कतार पुगेका आफ्ना तीन जना सहकर्मीको ज्यान गुमेको शोकमा खोटाङ सेवासमाजले दशैंको अवशरमा गर्दै आएको ‘दशैं मिलन समारोह’ स्थगित गरेको छ । कतारमा दर्ुइ महिनाको अवधिमा तीन सहकर्मीको ज्यान गुमेको शोकमा यस पल्ट शुभकामना आदान प्रदान तथा ‘दशैं मिलन समारोह’ स्थगित गरिएको खोटाङ सेवा समाजका महासचिव नारायण बस्नेतले कतारबाट जानकारी [...]
Written on October 18, 2012 | Posted in
एशिया,
Latest Update |
Leave a comment
दमन राई/खोटाङ असोज-७, छाना हाल्ने पैसाको अभावमा खोटाङको छितापोखरी-७ का स्थानीयवासीले निर्माण गरेको बाल बिकास केन्द्रको भवन अलपत्र बनेको छ । छाना लगाउने पैसा नभएपछि समुदायले श्रमदान गरेर निर्माण गरेको दर्ुइ कोठे बाल बिकास केन्द्रको भवन अलपत्र बनेको हो । तीन वर्षघि निर्माण गरिएको भवनमा छाना हाल्न नसकिएपछि केन्द्रको भवनलाई अहिलेसम्म प्रयोगमा ल्याउन नसकिएको वडानागरिक [...]
नारायण बस्नेत -साउन १२\ दोहा कतार -खोटांग सेवा समाज कतारको सातौ अधिबेसन भव्यताका को साथ कतारको दोहा स्थित ढाका रेस्टुरेन्टमा संस्थाका अध्यक्ष को राम गुरुङ सभापतित्वमा सम्पन्न भएको थियो साथै संस्थाको निमंत्रना लाई स्वीकारदै एन आर एन आइसिसि का अध्यक्ष अमृत गुरुङ प्रमुख अतिथि र समाजसेवी सागर नेपालको बिशेस अतिथिरहनु भएको थियो साथै कार्यक्रमको सम्बोधन [...]
Written on July 29, 2012 | Posted in
एशिया,
Latest Update |
Leave a comment
खोटांग हलेशी साँझ – २ को भिडियो
दमन र्राई/खोटाङ साउन-११, खराब मौसमका कारण हेलीकोप्टरको उडान हुन नसक्दा खोटाङमा एक बिरामीको ज्यान गएको छ । बिरामी लिन खोटाङ आएको हेलीकोप्टरको उडान हुन नसक्दा उपचारकालागि राजधानी लैजान लागिएको दिक्तेल-२ का व्यवसायी डिजेन्द्र जोशीको ज्यान गएको हो । वषर्ासँगै बाक्लो कुहिरो लागेपछि र हेलीकोप्टरको उडान नभएपछि उच्चरक्तचापका बिरामी जोशीको बिहिबार बिहान ४ बजे ज्यान गएको [...]