कबिता प्रतियोगिता हुने

भलिबल खेलाउदै खोटांग समाजको १५औ बार्षिकि हुने

खोटांग समाज हंगकंगको देउसी कार्यक्रम २२ अक्टोवरमा हुने

स्थान-ईण्डिया क्लब समय – साझको ८ बजे

हार्दिक वधाई

खेद प्रकट

खोटाङ जिल्ला माक्पा गाबिस वार्ड नँ ४ स्थायी घर भई बिगत ८ बर्षदेखी हङकङमा स्थायीरुपमा बसोबास गर्दै आउनु भएको श्री शन्तोष राईलाई गत जुन २९ तारिक, २०११ साँझ कामबाट र्फकने क्रममा अज्ञात ब्याक्तिबाट साँघातिक हमला गरी शक्त घाईते बनाएकोले उक्त घटनाको खोटाङ समाज हङकङ घोर भर्त्सना गर्दछ र आगामी दिनहरुमा हङकङको आम खोटाङ्गे लगायत सम्पुर्ण [...]

हार्दिक बधाई

यस खोटांग समाज हंगकंगका कोषाध्यक्ष मनिराज साम्पाङ राई र साबित्रा साम्पाङ राईको दोस्रो सन्तानको रुपमा पुत्रि लाभ भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौ। खोटांग समाज हंगकंग

खोटांग डकुमेन्ट्रि सुझाब संकलन

११ सेप्टेम्बरमा खोटांगको चौथौ पैदल यात्रा

खोटांग पैदल यात्रा- चौथो,सेप्टेम्बेर ११ मा हुने

खोटांग पैदल यात्रा- चौथो,सेप्टेम्बेर ११,२०११ का दिन चुनवानको एमटिआर एक्जिट -बि मा दिनको १२: १५ बजे सबै पैदलयात्रीहरु जम्मा भयर सोहि स्थानबाट हिडदै हंगकंगकै सबै भन्दा अग्लोडाँडाँ ताईमोशान (एलम्बर पार्क) सम्मको  पैदल यात्र रहने आयोजक सस्था खोटांग समाज हंगकंगले जनाएकोछ।

हंगकंगबासी खोटाङेहरुलाई हार्दिक अनुरोध

स्थाई घर खोटाङ जिल्ला भइ हाल हङकङमा बसोवास गरिरहनु भएका सम्पूर्ण खोटाङेहरुको जनगणना गर्न गै रहेको हुनाले यँहाहरुले तलको फोनमा वा ईमेल मार्फत सर्म्पक गर्नुहोला अथवा तपाईहरुको नामावली संकलन गर्न आउने हाम्रो जनगणक टोलीलाई नाम, ठेगाना टिपाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । नोट- नामावली सहितको बुकलेट आउने वाषिर्क कार्यक्रममा तयार गरि यहाहरुलाई वितरण गरिने [...]