http://khotang.org/wp-admin/theme-editor.php?file=/themes/WP-Magazine/300x250ad.php&theme=Wordpress+Magazine+Theme&dir=theme

Latest News

घर जलेरपछि खोटाङमा तीन परिवारको बिचल्नी

दमन राई/खोटाङ

बैसाख-१३, आगोलागीमा घर जलेर नष्ट भएपछि खोटाङमा तीन परिवार बिचल्नीमा परेका छन् । आगोलागीमा घर र घरमा भएका सवै नगद, अन्नपात, भाँडाकुँडा र लत्ताकपडा जलेपछि पौवासेरा-५ चिउरीबोटेका रामबहादुर राउत, …

May 9, 2012 | Leave comment | Read More

करेन्ट लागरे खोटाङमा बिद्युत प्राधिकरण शाखाका कर्मचारी गम्भरि र्घाईते

दमन राई/खोटाङ

बैसाख-१९, फल्ट भएको विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर खोटाङमा नेपाल बिद्युत प्राधिकरण शाखाका एक कर्मचारी गम्भरि र्घाईते भएका छन् । जिल्लाकोर् इन्द्रणीपोखरीमा भएको विद्युत फल्ट मर्मत गर्नेक्रममा करेन्ट लागेर …

May 9, 2012 | Leave comment | Read More

यात्रा मेरो कहिले टुंगिएन-पवित्रा राई

 
कति रेटे सारंगीको तार मादलुको तालमै बजेन
धेरै रचे संगीतहरु तर गीतको भाकै बुझिएन

कति सुने धुनहरु मुरलीको अर्थै बुझिएन
कति दुख्यो घाउहरु मलम लाउनै सकिन

April 28, 2012 | Leave comment | Read More

खोटाङं समचारहरू-दमन राई

जंगलबाट फैलिएको आगोले घर जलेपछि खोटाङमा ५ घर परिवार बिस्थापित/डढेलो अझै नियान्त्रण बाहिर ।।
बैसाख-११, जंगलबाट फैलिएको आगोले घर जलेपछि खोटाङमा ५ घर परिवार बिस्थापित भएका छन् ।

April 28, 2012 | Leave comment | Read More

पर्यटकीय स्थलहरुमा नयाँ वर्षो मनाउने युवायुवतीहरुको भीड

दमन र्राई/खोटाङ-बैसाख-१, खोटाङका बिभिन्न पर्यटकीय स्थलहरुमा नयाँ वर्षो मनाउने युवायुवतीहरुको भीड लागेको छ । जिल्लाको रुपाकोट, ट्याम्के, मैयूँ, चिलिमढुंगा, खार्मीको …

April 16, 2012 | 1 Comment | Read More

सास्कृतिक तथा भाग्यासाली चिठ्ठा सम्पन्न

प्रेम लामा – दोहा – खोटाङ हलेसी स“ास्कृतिक परिवार द्वरा आयोजीत भाग्यासाली चिठ्ठा कार्यक्रम मा प्रमुख अतिथीको आसन ग्रहन गर्दै …

April 16, 2012 | Leave comment | Read More

खोटाङमा बोक्सीको आरोपमा छिमेकीलाई ढुंगा हान्ने महिलाविरुद्ध मुद्धा दायर

दमन र्राई/खोटाङ – चैत्र-२६, खोटाङमा बोक्सीको आरोपमा छिमेकीलाई ढुंगा हान्ने महिलाविरुद्ध मुद्धा दायर भएको छ । छिमेकी ४९ वर्षिय पदमसरी र्राईलाई बोक्सी भन्दै ढुंगा हानेर कुटपिटको प्रयास गर्ने सप्तेश्वर-९ की …

April 11, 2012 | 1 Comment | Read More

खोटाङका चार जना साहित्य तथा संगीत स्रष्टाहरु अभिनन्दीत

दमन राई/खोटाङ । चैत्र-२९, खोटाङका चार जना साहित्य तथा संगीतका स्रष्टाहरु एकैसाथ अभिनन्दीत भएका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङको १५ औं साधारणसभा तथा ७ औं अधिवेसनको अवशरमा साहित्यकार जसराज किराती, बिष्णु आभूषण, चमा थुलुङ तथा संगीतकर्मी पृथी जिम्बा अभिनन्दीत हुनु भएको हो । मोफसलमा रहेर पनि लामो समयदेखि निरन्तर साहित्य र संगीतका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याइरहनु भएकामा चार स्रष्टाहरुलाई अभिनन्दन गरिएको हो । जिल्ला बिकास समितिको

April 11, 2012 | Leave comment | Read More

पुरुषको शव फेला-दमन राई/खोटाङ

चैत्र-९, खोटाङ्गको बुईपा र राजापानीबीचको साप्सुखोला दोभानमा पुरुषको
एउटा बेवारिसे शब फेला परेको छ ।

March 27, 2012 | Leave comment | Read More

खोटांङ समचारहरु दमन-राई

खोटाङको पाथेका र दुवेकोलमा आगलागी/करिब १२ लाख बराबरको धनमाल नष्ट

चैत्र-६, खोटाङको पाथेका र दुवेकोलमा आगलागी हुँदा करिब १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

March 19, 2012 | Leave comment | Read More

खुल्ला पुस्तक हुँ-पवित्रा राई


 निर्जीव पुस्तक भएछु सधै खुल्ला हुन्छु
पढे पनि हुन्छ च्याते पनि हुन्छ सही दिनेछु

जहाँ लेखेर छाडेउ आज पनि त्यही छु
खुल्ला पुस्तक हुँ खुल्लै दिल पार्ने छु

March 14, 2012 | Leave comment | Read More

खोंटाङ समचारहरू-दमन राई

खोटाङको १९ औं जिल्ला परिषद सम्पन्न
फागुन-१९, खोटाङको १९ औं जिल्ला परिषद सम्पन्न भएको छ । ‘शिर्जनशील
खोटाङको चाहना, समतामूलक, आत्मनिर्भर र समृद्ध समाजको स्थापना’ भन्ने
नारासहित सम्पन्न भएको परिषदले २ …

March 6, 2012 | Leave comment | Read More